Explore news and happenings at Bhaktapur

भक्तपुर नपा वडा नं. १ स्थित भाजु पोखरीका केही तस्बिरहरु

0
ड्रोनबाट खिचिएको भक्तपुर नपा वडा नं. १ स्थित भाजु पोखरीका केही तस्बिरहरु । मिति २०८० फागुन २५ गते शिवरात्रीको दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भाजु पोखरी उद्घाटन गर्नुहुने तथा भक्तपुर नपाबाट प्रकाशित ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनःनिर्माण’ पुस्तक बिमोचन कार्यक्रम रहेको छ । कार्यक्रममा सम्पूर्णलाई उपस्थिति तथा सहभागिताको लागि भक्तपुर नगरपालिका हार्दिक अनुरोध गर्दछ । (२०८० फागुन २०)

Leave A Reply

Your email address will not be published.