Explore news and happenings at Bhaktapur

थन्थु दरबारमा उत्खनन् कार्य जारी

भक्तपुर । २०८० माघ २४, बुधबार

0
भक्तपुरको दरबार क्षेत्रस्थित थन्थु दरबार पुनःनिर्माणको सिलसिलामा पुरातत्व विभागबाट पुरातत्वविद् प्रकाश दर्नालसहितको टोलीद्वारा थन्थु दरबार क्षेत्रको माटोको गुणस्तर परीक्षण तथा पुराना संरचनाहरुको अध्ययन र उत्खनन् कार्य चालु रहेको छ । सोही क्रममा नगर प्रमुख सुनिल प्रजापतिले उत्खनन् कार्यको स्थलगत निरीक्षण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.