Explore news and happenings at Bhaktapur

नगरव्यापी विद्यालयस्तरीय तेक्वान्डो खेल सम्पन्न

२०८० माघ २४, बुधबार

0
भक्तपुर नगरपालिकाको आयोजनमा भएको नगरव्यापी विद्यालयस्तरीय तेक्वान्डो प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । भनपा वडा नं. ५ स्थित विद्यार्थी निकेतनको खेलमैदानमा भएको खेलका विजेता, निर्णायक, रेफ्रिीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार प्रमाणपत्र तथा मेडल वितरण गर्नुभयो । (२०८० माघ २४ गते, बुधबार)

Leave A Reply

Your email address will not be published.