Explore news and happenings at Bhaktapur

नपाले सञ्चालन गरेको आइसोलेसन केन्द्र निकै सुविधा सम्पन्न पायौ“

– विनोदचरण राय, श्रीश्रीश्री इन्द्रायणी गुठी

0

नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग अक्सिजन आपूर्तिको लागि पटक पटक आग्रह गर्दा पनि भक्तपुर नपालाई सरकारले सहयोग नगरेपछि जनस्तरबाट सहयोगको आह्वान गरेबाट हामी प्रभावित भयांैँ र आफ्नो गुठीबाट सक्दो सहयोगको लागि हामी आएका छौ“ । भक्तपुर नपाले सञ्चालन गरेको आइसोलेसन केन्द्र निकै सुविधासम्पन्न पायौ“ । नपाको कामबाट प्रभावित भएरै हामी सहयोग गर्न आएका छौ“ । जनताले भक्तपुर नपालाई सहयोग गर्नु अत्यन्तै सराहनीय कार्य हो । भक्तपुर नपाले राम्रो गर्छ भन्ने आशा र भरोसाकै कारण सबैजना नपालाई सहयोग गर्न आउनुभएको हो । स्थानीय निकायले सञ्चालन गरेको नमुना कार्य हो यो । सबैजना स्वतःस्फूर्त रूपले व्यक्तिगत, सङ्घ संस्था, विद्यालय, निजी गुठीहरूको सहयोगी भावना यस अगाडि कहिल्यै देखेको पनि थिइनँ ।

Leave A Reply

Your email address will not be published.