Explore news and happenings at Bhaktapur

उपप्रमुख रजनी जोशीद्वारा हेटौडा अन्तर शहर बुद्धिचाल प्रतियोगितामा भनपाको तर्फबाट सहभागी खेलाडीहरूलाई ट्रयाक सुट वितरण

२०७७ चैत्र १० गते मंगलबार ।

0

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले मकवानपुर जिल्ला बुद्धिचाल संघको मुख्य आयोजना तथा हेटौडा चेस क्लबको सह–आयोजनामा २०७७ चैत्र ११ देखि १४ सम्म बागमती प्रदेशको राजधानी शहर हेटौडामा अन्तर शहर टिम बुद्धिचाल प्रतियोगितामा भक्तपुर नपाको तर्फबाट सहभागी खेलाडीहरुलाई ट्रयाक सुट भनपा सभाकक्षमा आज वितरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.