वडा नं. ४ मा महिलाहरुको पाठेघर (प्याप स्मेयर) तथा स्तन क्यान्सर परीक्षण शिविर
२०७७ चैत ७ गते, शनिबार
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भनपा वडा नं. ४ को आयोजना भएको महिलाहरुको पाठेघर (प्याप स्मेयर) तथा स्तन क्यान्सर परीक्षण शिविर (तस्बीरमा)