Explore news and happenings at Bhaktapur

वडा–वडामा सामाजिक भत्ता वितरण चालु

भक्तपुर, २०७७ फागुन २० गते बिहीबार ।

0

आ.व. २०७७।७८ को सामाजिक सुरक्षा अन्तर्गत दोस्रो चौमासिक (मंसीर–फागुन) भत्ता तथा आर्थिक सहायता रकम सम्बन्धित वडा मार्फत मिति २०७७ फागुन १९ गतेदेखि वितरण भैरहेको छ ।  सामाजिक सुरक्षा तथा आर्थिक सहायता वितरण कार्य  भोलि शुक्रबार सम्म हुने नपा स्रोतले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.