Explore news and happenings at Bhaktapur

भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता जारी –फोटो फिचर

0

भक्तपुर,१५ बिहिवार । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ११ गते देखि सुरु ”भक्तपुर नगर व्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता” जारी रहेको आयोजक समितिले जानकारी दिनु भयो ।

हाल सम्म कसिमला पायं , भलिबल , फुटसल , एथलेटिस , टेबुलटेनिस , पोटबल खेल सम्पन्न भएको आयोजक समितिले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.