Explore news and happenings at Bhaktapur

भक्तपुरमा देवहरूको नाचे (फोटो फिचर)

0

भक्तपुर , संस्कृतिको नगर’, ‘जीवित सम्पदा’, ‘नाचगानको राजधानी’ र ‘नेपालको सांस्कृतिक रत्न’को उपमासमेत पाएको नगर हो भक्तपुर नगर ।  यो ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय नगर हो । स्थानीय भाषामा ख्वप भनिने यो नगर नेपालको रोम शहरको रूपमा समेत परिचित छ। भक्तपुरमा देवहरूको नाचेको  तस्बीरहरू 

 

Leave A Reply

Your email address will not be published.