Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरिङ कलेजका शिक्षक—प्राध्यापकहरुलाई नियुक्तिपत्र हस्तान्तरण कार्यक्रम

२०७६ मंसिर २९ गते, आइतबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको आयोजनामा शनिबार नवनियुक्त शिक्षक तथा प्राध्यापकहरुलाई आंशिक तथा पूर्णकालीन नियुक्ति पत्र एवम् धन्यवाद पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कलेज व्यवस्थापन समिति अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा २१ जना आंशिक, २ जना पूर्णकालीन शिक्षकहरु र ख्वप कलेज अफ इन्जिनियरिङका १ जना परीक्षा शाखा प्रमुखलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.