Explore news and happenings at Bhaktapur

५ दिने आत्मरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

२०७६ मंसिर ९ गते सोमबार

0

भक्तपुर नगरपालिका र महानगरिय प्रहरी परिसर भक्तपुरको संयुक्त आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको अवसरमा आत्मरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम २०७६ मंसिर ९ गते देखि १३ गते सम्म वडा नं. १० कार्यालय भवन, कमल विनायकमा सुरु भयो। 

 

      

 

Leave A Reply

Your email address will not be published.