Explore news and happenings at Bhaktapur

पाँच तल्ले मन्दिरको संरक्षण कार्य शुरु

२०७६ मंसिर १० गते

0

२०७२ सालको भुकम्पपछिको पुनःनिर्माण कार्यक्रम अनुसार भक्तपुर नगरपालिकाकाे चालु आ.व. ७६/७७ को स्वीकृत बजेटबाट भक्तपुर नगरपालिका वडा नं. ५ टौमढीस्थित “विश्व प्रसिद्ध पाँच तल्ले मन्दिर“को संरक्षण कार्य लागत अनुमान रु. ६५,१३,३५८।२७ मा उपभोक्ता समिति अध्यक्ष केशव तमखूको सक्रियतामा मिति २०७६ मंसिर ७ गते शनिवारदेखि खट हाल्ने कार्य शुरु

 

 

Leave A Reply

Your email address will not be published.