Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ

भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. ३ मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ गर्यो । नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत भएको उक्त सरसफाइ कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका…
वाँकी अंश

भक्तपुर नपा वडा नं.९ लामगाल चउरमा वृक्षारोपण

भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भक्तपुर नपा वडा नं. ९ सरस्वती विद्यागृह मावि अगाडिको लामगाल चउरमा शुक्रबार विरुवा रोप्ने कार्यक्रम सम्पन्न भयो । चउरको उत्तर, दक्षिण र पूर्वी छेउमा कपुर, कांगियो फुल,…
वाँकी अंश

विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारबाट सञ्चालित चारदिने विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्‍घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नगर…
वाँकी अंश

रेडियो प्रस्तोता तालिम समापन तथा फोटोग्राफी तालिम सुरु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेठ २६ गतेदेखि सञ्चालन भएको रेडियो प्रस्तोता तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । त्यस्तै विहीबारनै प्रमुख प्रजापतिले नपाद्वारा प्रदान गरिने १०…
वाँकी अंश

भक्तपुर बाराही स्थान स्थित खोला निरिक्षण गर्नुहुँदै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति

भक्तपुर बाराही स्थान  स्थित खोला निरिक्षण गर्नुहुँदै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, उप-प्रमुख रजनी जोशी, ९ वडा अध्यक्ष रविन्द्र ज्याख्व, ४ वडा अध्यक्ष कुमार चवाल, ३ वडा अध्यक्ष राज कृष्ण…
वाँकी अंश

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १३ करोड १० लाख

आर्थिक वर्ष २०७६/७७ का लागि भक्तपुर नगरपालिकाले २ अर्ब १३ करोड १० लाख रुपैंयाको बजेट पेश गरेको छ ।               नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको पाँचौ नगरसभामा उपप्रमुख रजनी जोशीले…
वाँकी अंश

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम पारित

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सोमबार पारित भयो । भक्तपुर नगरपालिका सभाअध्यक्ष भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले सोमबार नगरसभाको औपचारिक उद्घाटन कार्यक्रमपश्चात…
वाँकी अंश

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा आजबाट सुरू

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सोमबारबाट सुरू भयो । नगरसभाको उद्‍घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गर्नुभयो । कार्यक्रमको उद्‍घाटन गर्नुहुँदै अध्यक्ष…
वाँकी अंश

बौद्ध धर्मलाई भौतिकवादी दर्शनको रुपमा व्याख्या गर्नुपर्छ ः प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित कुथुबही परिसरमा रहेको चैत्यमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले नेपाली…
वाँकी अंश

समसामयिक राजनीतिबारे कार्यकर्ता भेला

“गुठी जग्गाको संरक्षण नेपाल सरकारले गर्न सकिरहेको छैन र गरिरहेको पनि छैन । सरकारमा गएका दलका नेताहरूकै मिलेमतोमा मठाधीश र कर्मचारीहरूले बदमासी गरेको हुँदा गुठी जग्गा र मठहरुको जिम्मा स्थानीय तहलाई…
वाँकी अंश