Browsing Category
समाचार
भक्तपुर नपाका प्रमुख प्रजापति र जापानको ओइजुमी नगरका प्रमुख तोसिआकीबीच भेट
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जापानको गुन्मा प्रान्तस्थित ओइजुमी नगरका नगर प्रमुख मुरायामा तोसिआकीले बिहीबार भक्तपुर नपाको बैठककक्षमा भेटवार्ता गर्नुभएको छ ।
नगर प्रमुख…
वाँकी अंश
वाँकी अंश
सहकारी अनुगमन
भक्तपुर नगरपालिका वडा नं. १ स्थित सहकारीहरुमा आज भक्तपुर नपाले अनुगमन गरेको छ ।
अनुगमनमा सहकारी संस्थाका सञ्चालक समिति र लेखा समितिका पदाधिकारीको साथै व्यवस्थापकलाई अनुगमनमा उपस्थिति भई आवश्यक कागजात…
वाँकी अंश
वाँकी अंश
शिक्षक–कर्मचारीहरू सचेत र जिम्मेवार नागरिक बन्न आवश्यक
भक्तपुर, २ जेठ । वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भेला बुधबार सम्पन्न भयो ।
भेलामा वागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर…
वाँकी अंश
वाँकी अंश
विश्वविद्यालयहरुमा अध्ययन अनुसन्धान र प्राज्ञिक छलफल गरी नीति निर्माणमा सहयोग गर्नुपर्नेमा जोड
भक्तपुर नगरपालिकाको आयोजना तथा त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति र कला केन्द्रीय विभागको सहकार्यमा गत वैशाख २५ गते सम्पन्न भक्तपुरको कला, संस्कृति र पर्यटन विषयक अन्तरक्रिया…
वाँकी अंश
वाँकी अंश
अरनिको राजमार्गअन्तर्गतको आदर्श चोक कायम गर्ने विषयमा छलफल
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाअन्तर्गत अरनिको राजमार्गमा पर्ने आदर्श चोक कायम गर्ने विषयमा भक्तपुर…
वाँकी अंश
वाँकी अंश
स्वास्थ्यकर्मीहरु उच्च मनोबलकासाथ विरामीको सेवामा समर्पित रहनुपर्ने
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्सिङ पेशा सम्मानित पेशा भएको उल्लेख गर्दै इमान्दारिपूर्वक विरामीको सेवा गर्दा आप्mनो पेशाप्रति गर्व गर्न सकिने बताउनुभयो ।
अन्तर्राष्ट्रिय…
वाँकी अंश
वाँकी अंश
प्राध्यापक र स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकहरुको भेला सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयका प्राध्यापक र स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकहरुको भेला कार्यक्रम सोमबार सम्पन्न भयो । उक्त कार्यक्रममा एक…
वाँकी अंश
वाँकी अंश
बागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री बज्राचार्य भक्तपुरमा
बागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउ“ले टोपी र खादा ओढाई आज भनपा सभाकक्षमा…
वाँकी अंश
वाँकी अंश
विद्यालयहरुको विकास नै देशको विकास हो
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजलाई बुद्धिजिबीकरण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने घोषित नीतिलाई पुरा गर्न भक्तपुर नगरपालिकाले गरिब विद्यार्थीहरुलाई शैक्षिक ऋण र…
वाँकी अंश
वाँकी अंश
कानून दिवसको अवसरमा प्रवचन तथा “ख्वप न्याय दबु” पुस्तक विमोचन
बहत्तरौ कानुन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल को आयोजनामा प्रवचन एवं कलेजबाट प्रकाशित ‘ख्वप न्याय दबु’ को विमोचन कार्यक्रम बुधबार सम्पन्न भयो ।
नेपाल मजदुर…
वाँकी अंश
वाँकी अंश