Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

क्वाठण्डौंमा समसामयिक विषयमा जानकारी सभा

भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा आज नगरपालिकाबाट प्रवाहित सेवा र समसामयिक विषयमा जानकारी सभा सम्पन्न भयो । कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा तालाक्व दम्फोमा अवस्थित फल्चा (पाटी) शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज भक्तपुर नपा वडा नं. ४ तालाक्व दम्फोमा अवस्थित फल्चा (पाटी) पुनःनिर्माणको लागि शिलान्यास गर्नुभयो । फल्चा शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले स्थानीय…
वाँकी अंश

११ औं उद्योग दिवसको अवसरमा भक्तपुरका तीनजना उत्कृष्ट उद्यमीहरु सम्मानित

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजनामा एघारौं उद्योग दिवस २०८२ को उपलक्ष्यमा प्रभावतभेरी तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम आज भक्तपुरको दत्तात्रयमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि…
वाँकी अंश

साँस्कृतिक बाजा प्रतियोगिताको लागि तयारी सुरु

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको आतिथ्यमा साँस्कृतिक गुरुहरूको भेला सोमबार सम्पन्न भयो । नगरपालिकाको सभाकक्षमा भएको उक्त कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुर नगरको पहिचानको रूपमा रहेको मौलिक…
वाँकी अंश

समाजवादी व्यवस्थामा जनताका आधारभूत आवश्यकताहरुको सुनिश्चितता हुने

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजवादी व्यवस्थामा जनताका आधारभूत आवश्यकताहरुको सुनिश्चितता हुने बताउँदै भक्तपुर नगरपालिकाले समाजवादउन्मुख काममा जोड दिँदै आएको बताउनुभयो । भक्तपुर नगरपालिका…
वाँकी अंश

जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) का चिकित्सक टोली भक्तपुर नगरपालिकामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिमटेफ) का चिकित्सक टोलीले आज भेट गर्‍यो । भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना…
वाँकी अंश

“जनताको भावना या अभिमत बुझ्न पनि निर्वाचन आवश्यक छ”

 “जनताको भावना या अभिमत बुझ्न पनि निर्वाचन आवश्यक छ र निर्वाचनमा भाग लिनुपर्छ । पहिले धेरै सरकार बने । कसैले पनि राम्रो काम गरेनन् । संसद् पुनःस्थापना भएर उही सरकार…
वाँकी अंश

भक्तपुर ट्रक व्यवसायी सङ्घको २६औं वार्षिक साधारण सभा

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर ट्रक व्यवसायी सङ्घको २६ औँ वार्षिक साधारणसभा एक विशेष समारोहबिच शुक्रबार समुद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले भक्तपुर ट्रक व्यवसायी सङ्घले…
वाँकी अंश

लिटल क्लाइम्बर्स ई. स्कूल का विद्यार्थीहरु भक्तपुर नगरपालिका अवलोकन भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौंको सानो भर्याङ स्थित लिटल क्लाइम्बर्स इ. स्कूलका विद्यार्थीहरुले आज भक्तपुर अवलोकन भ्रमणका क्रममा भेट गरे । भ्रमणका क्रममा विद्यार्थीहरुले…
वाँकी अंश