Explore news and happenings at Bhaktapur
Browsing Category

फोटो फिचर

लक्ष्मीनरसिंह मन्दिर उद्घाटन अघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भएको उद्घाटन…

लक्ष्मीनरसिंह मन्दिर उद्घाटन अघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भएको उद्घाटन ¥यालीका केही झलकहरु
वाँकी अंश

लक्ष्मीनरसिंह मन्दिरको क्षेमापुजा तथा ब्वछायगु कार्यक्रमबारे भेला तथा छलफल कार्यक्रम सम्पन्न

लक्ष्मीनरसिंह मन्दिर उद्घाटन , क्षेमापुजा तथा ब्वछायगु कार्यक्रमबारे भेला तथा छलफल कार्यक्रम सम्पन्न । २०८२ जेठ १ गते
वाँकी अंश

भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवाला सदस्यहरुबीच सम्पन्न द्रूत प्रतिकार्य समिति तथा दु्रत…

बागमती प्रदेश सरकारको आयोजनामा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवाला सदस्यहरुबीच सम्पन्न द्रूत प्रतिकार्य समिति तथा दु्रत प्रतिकार्य टोलीबारे अभिमुखीकरण कार्यक्रम । (२०८२…
वाँकी अंश

ख्वप बहुप्राविधिक अध्ययन संस्थानद्वारा नर्सिङ दिवस मनाइयो

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस (२०२५ मे १२) कार्यक्रम सम्पन्न भयो…
वाँकी अंश

भनपा प्रमुख सुनिल प्रजापतिसँग नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट लगायत खगेन्द्र…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट लगायत खगेन्द्र प्रसाद रिजाल, बिमल डाँगी र सुदिप भट्टले भेट गर्नुभयो ।…
वाँकी अंश

उपप्रमुख रजनी जोशीद्वारा लिबालीमा भएको आगलागी निरीक्षण

भक्तपुर नगरपालिका वडा नं.८ लिबालीस्थित फर्निचर उद्योगमा आगलागी भएको छ । टहरा निर्माणको क्रममा वायरिङ गर्दा आगोको झिल्का सल्केर फर्निचर उद्योगमा आगलागी भएको बताइएको छ । आगलागीबाट अन्दाजी ११—१२ लाखको…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा तालिम निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको आधारभूत छालाको जुत्ता, ब्याग÷झोला , मखमली…
वाँकी अंश

प्रमुख सुनिल प्रजापतिको प्रमुख आथ्तियतामा सेवा निवृत शिक्षक समाजको शैक्षिक अनुभव पुर्णाङ्क-१६ बिमोचन…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आथ्तियतामा सेवा निवृत शिक्षक समाजको शैक्षिक अनुभव पुर्णाङ्क-१६ बिमोचन तथा नयाँ सदस्यहरुलाई स्वागत कार्यक्रम सम्पन्न। २०८२ बैशाख ८ गते…
वाँकी अंश

महिला स्वास्थ्य स्वयम्सेविकाहरुको मासिक समीक्षा बैठक

भक्तपुर नगरपालिकाको १० वटै वडाहरुमा परिचालित महिला स्वास्थ्य स्वयम्सेविकाहरुको मासिक समीक्षा बैठक (२०८१ चैत्र ४)…
वाँकी अंश