Explore news and happenings at Bhaktapur
Browsing Category

फोटो फिचर

नगर प्रमुख प्रजापतिद्वारा कोभिड १९ विरुद्धको खोप केन्द्र निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार भक्तपुर नगरपालिकाभित्र कोभिड १९ विरुद्धको खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रहरुको स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा उहा“ले…
वाँकी अंश

वडा–वडामा सामाजिक भत्ता वितरण चालु

आ.व. २०७७।७८ को सामाजिक सुरक्षा अन्तर्गत दोस्रो चौमासिक (मंसीर–फागुन) भत्ता तथा आर्थिक सहायता रकम सम्बन्धित वडा मार्फत मिति २०७७ फागुन १९ गतेदेखि वितरण भैरहेको छ ।  सामाजिक सुरक्षा तथा आर्थिक सहायता…
वाँकी अंश

वडा–वडामा सामाजिक भत्ता वितरण चालु

आ.व. २०७७।७८ को सामाजिक सुरक्षा अन्तर्गत दोस्रो चौमासिक (मंसीर–फागुन) भत्ता तथा आर्थिक सहायता रकम सम्बन्धित वडा मार्फत मिति २०७७ फागुन १९ गतेदेखि वितरण भैरहेको छ । आज १९ गतेका दिन वडा नं. १ मा ३२ लाख…
वाँकी अंश

३ तीनदिने कौसी खेती तालिमको प्रमाणपत्र वितरण

भक्तपुर नपा वडा नं. ४ को आयोजनामा ३ तीनदिने कौसी खेती तालिम आज सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा दौड प्रतियोगिता उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप माध्यमिक विद्यालयको २१ औं ख्वप कलेजको १९ औं र शारदा क्याम्पसको २० औं वार्षिक उत्सव कार्यक्रम २०७७ को अवसरमा आयोजित दौड प्रतियोगिता उद्घाटन…
वाँकी अंश

भक्तपुर नपालाई फिल्टर सहयोग

भक्तपुर नगरपालिकालाई (Wiederaufbau Bhaktapur e.V Revival of Bhaktapur) का अरुणोदय प्रजापतिद्वारा वाटर ब्याक प्याक पाउल(Portable Aqua Unit For Livesaving) फिल्टर २ थान सहयोगस्वरुप प्रदान गर्नुभएको छ ।…
वाँकी अंश

भक्तपुर नपाको आठौं नगरसभा सम्पन्न

भक्तपुर नगरपालिकाको आठौं नगरसभा सोमबार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको आठौं नगरसभाको आज बसेको बैठकले ‘ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन…
वाँकी अंश

कनका सुन्दरी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खत्री भण्डारी भक्तपुर नपामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जुम्लाको कनका सुन्दरी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खत्री भण्डारीले सोमबार भेट गर्नुभयो ।
वाँकी अंश

तलेजु साकोसद्वारा भनपा प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग प्रदान

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा भक्तपु्र नपा वडा नं. ३ स्थित तलेजु बचत तथा ऋण सहकारी लि.ले रु पच्चीस हजार पच्चीस रुपैंया सहयोग प्रदान गरेको छ ।
वाँकी अंश

भक्तपुर साकोसका कर्मचारीहरुबीच मजदुर र श्रमिक पत्रिकाबारे अन्तरक्रिया

नेपाल मजदुर किसान पार्टीको ४७ औं पार्टी स्थापना दिवसको अवसरमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. कर्मचारी समाजको आयोजनामा श्रमिक र मजदुर पत्रिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।…
वाँकी अंश