Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

अध्यक्ष बिजुक्छेँद्वारा गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन तथा शिलापत्र अनावरण गर्नुभयो ।…
वाँकी अंश

लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणसँगै पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने निश्चित छ — नगर प्रमुख…

नेपालको संविधान जारी भएपश्चात् भक्तपुर नगरपालिकामा दोस्रो कार्यकालको निम्ति निर्वाचित भएको आज तीन वर्ष पूरा भयो । वि.सं. २०७९ साल जेठ ६ गतेको दिन हामीले शपथ ग्रहण गरेका थियौ“ । निर्वाचनको समयमा…
वाँकी अंश

लक्ष्मीनरसिंह मन्दिर उद्घाटन अघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भएको उद्घाटन…

लक्ष्मीनरसिंह मन्दिर उद्घाटन अघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भएको उद्घाटन ¥यालीका केही झलकहरु
वाँकी अंश

सहकारी अनुगमन

भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले घलाँटे ३ स्थित बचत तथा ऋण सहकारी संस्था लि. मा अनुगमन ग¥यो । संस्थाले अध्यक्षले अरु पदाधिकारीहरुलाई आय व्यय स्पष्ट नदेखाएको, कर्मचारीले बचत संकलन गरी आफै…
वाँकी अंश

वडा नं. २ मा पाठेघर र स्तन क्यान्सर सम्बन्धि शिविर सम्पन्न, १४८ जना लाभान्वित

भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा पाठेघर र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरमा प्रमुख अतिथि भक्तपुर नपाका उप-प्रमुख रजनी जोशीले शिक्षा सँगसँगै स्वस्थ जीवन जीउन समय…
वाँकी अंश

भनपा वडा नं. ३ मा नाक, कान तथा घाँटीको शिविर

भनपा वडा नं. ३ मा नाक, कान तथा घाँटीको शिविर भक्तपुर, ३ जेठ । भक्तपुर नगरपालिका वडा नं. ३ तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा शनिबार भनपा ३ वडास्थित वंशगोपालमा नाक, कान र घाँटीको स्वास्थ्य शिविर भयो…
वाँकी अंश

चिनियाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिएद्वारा भक्तपुर अवलोकन

चिनियाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिए नेतृत्व प्रतिनिधिमण्डलले आज भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको अभिरूचिपूर्वक अवलोकन गर्नुभयो । टोलीलाई…
वाँकी अंश

लक्ष्मीनरसिंह मन्दिरको क्षेमापुजा तथा ब्वछायगु कार्यक्रमबारे भेला तथा छलफल कार्यक्रम सम्पन्न

लक्ष्मीनरसिंह मन्दिर उद्घाटन , क्षेमापुजा तथा ब्वछायगु कार्यक्रमबारे भेला तथा छलफल कार्यक्रम सम्पन्न । २०८२ जेठ १ गते
वाँकी अंश

भूकम्प इन्जिनियरिङ र शहरी योजना तथा संरक्षणका नयाँ विद्यार्थीहरुलाई स्वागत

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इ. कलेज र ख्वप कलेज अफ इ.को संयुक्त आयोजनामा भूकम्प इन्जिनियरिङ र शहरी योजना तथा संरक्षणका नयाँ विद्यार्थीहरुलाई स्वागत, अभिमुखीकरण र स्नातकोत्तर तहका उत्कृष्ट…
वाँकी अंश

होटल, होमस्टे सञ्चालकहरुलाई आयुर्वेदसम्बन्धी अभिमुखीकरण कार्यक्रम

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरको आयोजनामा स्वास्थ्य पर्यटन प्रवद्र्धनका लागि बागमती प्रदेशभित्र रहेका होटल, होमस्टे सञ्चालकहरुलाई आयुर्वेसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।…
वाँकी अंश