Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गर्नुभयो ।…
वाँकी अंश

भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा आजबाट सुरु भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको अठारौं नगरसभाको बैठकबाट आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम…
वाँकी अंश

भक्तपुर नगरपालिकाको १८ औं नगर सभामा उपप्रमुख रजनी जोशीको मन्तव्य

देश र जनताको मुक्तिको लागि जीवन उत्सर्ग गर्नु हुने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । भक्तपुर नगरका जनताको जीवन रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नु…
वाँकी अंश

भक्तपुर नगरपालिकाको १८ औ‍‍ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको…

नगर सभासद्हरू, सर्वप्रथम नेपालको ऐतिहासिक जनआन्दोलनहरूमा सहादत्त प्राप्त गर्नुभएका वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र अन्य योद्धाहरूप्रति उच्च सम्मान व्यक्त…
वाँकी अंश

सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा उद्घाटन

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको अठाराँै नगरसभाको आज एक समारोहबीच उद्घाटन भयो । कार्यक्रमको उद्घाटन गर्दै सचिव…
वाँकी अंश

डेंगु तथा किटजन्य रोगहरु सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

डेंगु तथा किटजन्य रोगहरु सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न २०८२ असार ५ गते ।
वाँकी अंश

इन्द्रायणी द्योछेँ पुनःनिर्माणको क्रममा गजुर प्रतिस्थापन

भक्तपुर नगरपालिका वडा नं. २ स्थित इन्द्रायणी द्योछेँ पुनःनिर्माणको क्रममा आज गजुर प्रतिस्थापन गरिएको छ । (२०८२ असार ४)
वाँकी अंश

अनुसन्धान तथा शैक्षिक लेखसँग सम्बन्धित तालिम र कार्यशाला गोष्ठीको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ख्वप इन्जिनियरिङ कलेज रिसर्च युनिटको आयोजनामा कलेजका प्राध्यापकहरुको २०८२ जेठ २८ गतेदेखि असार २ गतेसम्म सञ्चालन भएको अनुसन्धान तथा शैक्षिक…
वाँकी अंश

भक्तपुरका पर्यटन व्यवसायीहरुसँग राय सुझाव संकलन

भक्तपुर नगरपालिकाले आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि आज भक्तपुरका पर्यटन व्यवसायीहरुको भेला गरी राय सुझाव संकलन ग¥यो । कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल…
वाँकी अंश