Explore news and happenings at Bhaktapur

विश्व वातावरण दिवसको अवसरमा पपर डम्फोमा सरसफाई तथा वृक्षारोपण सम्पन्न

आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । विश्व वातावरणको अवसर पारेर भक्तपुर नगरपालिकाले आज भक्तपुर नपा वडा नं। ५ ल्योसिंख्य स्थित पपर डम्फो र तरकारी बजार परिसरमा सरसफाइ तथा वृक्षारोपण गरेको छ…
वाँकी अंश

आ.व. २०८१।८२ को बजेट तर्जुमाका लागि कृषक प्रतिनिधिहरूसँग राय—सुझाव संकलन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि कृषक प्रतिनिधिहरूसँग राय—सुझाव संकलन कार्यक्रम मंगलबार…
वाँकी अंश

विश्वविद्यालयहरुलाई अनुसन्धानको केन्द्रको रुपमा रुपान्तरण गर्नुपर्छ ः प्रमुख प्रजापति

विश्वविद्यालय अनुदान आयोगको सहयोग र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा २०८१ जेठ २२–२५ गतेसम्म सञ्चालन हुने R-Studio Programming बारे कार्यशाला गोष्ठीको मंगलबार एक…
वाँकी अंश

देकोचा सडक जोड्ने बाटो ढलान कार्य निरीक्षण

भक्तपुर नपा वडा नं. १० वडा कार्यालयसँगको बाटो हुँदै देकोचा सडक जोड्ने बाटो ढलान कार्य निरीक्षण गर्नुुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ।…
वाँकी अंश

विभिन्न देशका युवाहरुको प्रतिनिधिमण्डलद्वारा भक्तपुरको भ्रमण

विभिन्न देशका युवाहरुको प्रतिनिधिमण्डलद्वारा मंगलबार सांस्कृतिक नगरी भक्तपुरको अवलोकन भ्रमण गरेको छ । भ्रमण टोलीलाई भक्तपुरमा स्वागत गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

जनगणतन्त्र चीनको चियाङ्सी प्रान्तको यिछुन नगरको प्रतिनिधिमण्डल भक्तपुर भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनगणतन्त्र चीनको चियाङ्सी प्रान्तको यिछुन नगरको जनप्रतिनिधिसभा स्थायी समितिका निर्देशक लि निङको नेतृत्वमा आउनुभएको प्रतिनिधिमण्डल टोलीले…
वाँकी अंश

Student Social Emotional Learning विषयक एक दिने प्रशिक्षण कार्यक्रम (२०८१ जेठ १२, शनिबार)

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र शारदा माविको आयोजनामा Student Social Emotional Learning विषयक एक दिने प्रशिक्षण कार्यक्रम…
वाँकी अंश

स्तन तथा पाठेघर क्यान्सर र महिला र पुरुषमा हुने ठूलो आन्द्राको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर…

भक्तपुर नगरपालिा वडा नं. २ को आयोजनामा महिलाहरुमा हुने स्तन तथा पाठेघर क्यान्सर र महिला र पुरुषमा हुने ठूलो आन्द्राको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो । सो कर्यक्रममा…
वाँकी अंश

स्याङ्जाको फेदीखोला गाउँपालिकाका जनप्रतिनिधिहरु भक्तपुर नगरपालिकामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग स्याङ्जाको फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देउ कुमारी गुरुङसहित ३२ जनाको टोलीले भक्तपुर नगरपालिकाको अध्ययन अवलोकन भ्रमण गरेको थियो । अवलोकन…
वाँकी अंश