Explore news and happenings at Bhaktapur

अग्रजहरूको योगदानको सम्मान गर्दै भक्तपुर नगरपालिका जनताको सेवामा समर्पित भएर काम गर्दै छ

नेपालभाषा साहित्य तःमुंज्याले ४५ वर्षदेखि निरन्तर भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । देशको समसामयिक र अन्तर्राष्ट्रिय राजनीतिबारे तथा अन्य विविध विषयका विज्ञहरूबाट जनतालाई…
वाँकी अंश

ढलेका रुखहरू डोजर र क्रेनको सहायतामा कटान गर्दै भक्तपुर नगरपालिकाका कर्मचारीहरु

असोज १७ र १८ गतेको भारी वर्षा र बाढीका कारण भनपा ८, थुसाचामा सडक छेकिने गरी ढलेका रुखहरू डोजर र क्रेनको सहायतामा कटान गर्दै भक्तपुर नगरपालिकाका कर्मचारीहरु ।(२०८२ असोज २०) …
वाँकी अंश

शाननान सहरमा स्वास्थ्य बीमाको दर शत प्रतिशत

(भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबिच २०८२ असोज ४ गते सम्पन्न भगिनी सम्झौता नवीकरण समारोहमा शाननान नगरपालिका नगर स्वास्थ्य उपसमितिका सहसचिव छिमी लाझेन (Qimi Lazhen) को मन्तव्यको सम्पादित अंश)…
वाँकी अंश

“शाननान र नेपाल आपसमा हिमाल र नदीद्वारा जोडिएका छन्”

(भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबिच २०८२ असोज ४ गते सम्पन्न भगिनी सम्झौता नवीकरण समारोहमा शाननान नगरपालिका पर्यटन तथा संस्कृति व्युरो प्रमुख चेन शिङ्गपी (Chen Xingbi) को मन्तव्यको सम्पादित अंश)…
वाँकी अंश

शान्नान शहरको स्वास्थ्य प्रणाली अवलोकन

डा. मजेश प्रताप मल्ल, निमित्त मेडिकल डाइरेक्टर, ख्वप अस्पताल शिजाङ (तिब्बत) को दक्षिणी भूभागमा अवस्थित शान्नान, जसलाई तिब्बती भाषामा ल्होका  भनेर पनि चिनिन्छ,  हिमाल र नदीको संगममा बसेको एउटा सहर…
वाँकी अंश

शान–नान नगरको एउटा सरकारी विद्यालय अवलोकन

रवीन्द्र ज्याख्व हरेक नीतिको राजा राजनीति त्यसै भनिएको होइन रहेछ । शिक्षा नीति, स्वास्थ्य नीति, खेलकुद नीतिलगायतका सबै नीतिहरू कस्ता हुन्छन् भन्ने कुरा त्यो देशको राजनैतिक व्यवस्थामा भर पर्छ ।…
वाँकी अंश

जेनजी आन्दोलनबाट नेपालमा भारतको प्रत्यक्ष हस्तक्षेप बढ्ने सम्भावना

भक्तपुर नगरपालिकाको आयोजनामा सफाइ कर्मचारीहरुको भेला गरी दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न  गर्यो। कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरु देशको…
वाँकी अंश