(भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबिच २०८२ असोज ४ गते सम्पन्न भगिनी सम्झौता नवीकरण समारोहमा शाननान नगरपालिका नगर स्वास्थ्य उपसमितिका सहसचिव छिमी लाझेन (Qimi Lazhen) को मन्तव्यको सम्पादित अंश)
(काउन्टी, सहर) स्तरका सार्वजनिक स्वास्थ्य संस्थाहरू, ८३ वटा नगर स्वास्थ्य केन्द्रहरू, ५२८ गाउँस्तरका स्वास्थ्य क्लिनिकहरू रहेका छन् । यहाँका सार्वजनिक अस्पतालहरूमा कुल १,५८८ खुला शøयाहरू छन् । यसले सहर, जिल्ला, नगर र गाउँ स्तरलाई समेट्ने चिकित्सा तथा स्वास्थ्य सेवा प्रणाली निर्माण गरेको छ । सहरका सार्वजनिक चिकित्सा संस्थाहरूमा हाल ३,८९५ जना चिकित्सक तथा अन्य स्वास्थ्य प्राविधिकहरू र ३२६ जना वरिष्ठ विशेषज्ञहरू छन् ।
(चिनियाँ रकम) लगानी गरेर सबै नागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँचको सेवा उपलब्ध गराएको छ ।