Explore news and happenings at Bhaktapur

बिस्का जात्राको रथ तान्ने रुटको स्थलगत निरीक्षण

२०७५ चैत १७ गते, आइतबार

0

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित रुपमा मनाउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राधिकरण, टेलिकम र टेलिभिजन इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले आइतबार बिहान बिस्केट जात्राको रथ तान्ने रुट, जात्रा सञ्चालन हुने क्षेत्रमा रहेका तार र केबलहरुको अवस्थाबारे जानकारी लिन गरेको नगरको स्थलगत निरीक्षणका केही तस्बीरहरू ः

 

Leave A Reply

Your email address will not be published.