Explore news and happenings at Bhaktapur

जिल्ला सामुदायिक आँखा केन्द्रको स्तरोन्नतिबारे छलफल

भक्तपुर । मिति २०७६ फागुन ८ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र तीलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख डा. सन्दुक रुइतसँग बिहीबार जिल्ला सामुदायिक आँखा केन्द्रको स्तरोन्नतिबारे भएको छलफल ।

Leave A Reply

Your email address will not be published.