सकिमना पुन्हिको अवसरमा प्रदर्शित अन्नबाट बनाइएका कलात्मक सांस्कृतिक चित्रहरु
२०७६ कार्तिक २६ गते, मंगलबार
सकिमना पुन्हिको दिन भक्तपुर नगरकका विभिन्न मठ मन्दिरको अगाडि प्रदर्शित अन्नबाट बनाइएका चित्रहरू । साथै यस दिन विभिन्न दाफा भजन समूहहरुले भजन गाउने चलन रहँदै आएको छ ।