Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिका शिक्षा शाखाको शिक्षा अधिकृत मेघनाथ रिमाललाई बिदाइ

भक्तपुर, २०७५ चैत २६ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार भक्तपुर नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत मेघनाथ रिमाललाई भादगाउँले टोपी लगाइ बिदाइ गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.