Explore news and happenings at Bhaktapur

पुर्खाले सिर्जेको कला र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने

0

भक्तपुर, ६ पुस । ख्वप माविको १९ औँ, ख्वप कलेजको १७ औं र शारदा क्याम्पसको २८ औँ वार्षिक उत्सव कार्यक्रम शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमसहित शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् विद्यालय र कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले पुर्खाले सिर्जेको कला र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै संस्कृति झल्किने कार्यक्रमहरु प्रस्तुति गर्नुभएको खुशी व्यक्त गर्नुभयो ।
‘हाम्रो कला, संस्कृति र भाषालाई जोगाउन विविध गतिविधिहरु गर्नु आवश्यक छ,’ उहाँले जोड दिनुभयो ।
अध्ययनको साथसाथै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा भाग लिन विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुुहुँदै उहाँले सजिलो होइन देश र जनताको हितमा कथिनमा भन्दा कथिन कामहरु गर्ने सोचसहित नयाँ पुस्ता अगाडि बढनुपर्ने आवश्यकता औल्याउनुभयो ।
एनजीओ र आईएनजीओले पैसाको खोला बगाएर युवा र समाजलाई भ्रष्ट बनाइरहेको प्रति सचेत गराउनुहुँदै मेयर प्रजापतिले न्यायालयदेखि सरकारी कार्यालयहरुसमेत एनजीओ र आईएनजीओको प्रभाव पारिरहेको हुँदा देश परनिर्भर भइरहेको छ भन्नुभयो ।
जीवनको हरेक क्षणमा सजग र होशियारी अपनाउनुपर्ने सुवाव दिनुहुँदै उहाँले भन्नुभयो, ‘‘अहिले गरेको कुनै पनि काम र कदमले भविष्यमा पश्चाताप गर्न नपरोस् ।’’
‘‘पैसाको लागि इज्जतलाई बन्धकी राख्ने काम गर्नुहुन्न, आफ्नो स्वाभिमान र देश र जनताको अहित हुने कुनै पनि काम गर्नुहुन्न ।’’ उहाँले जोड दिनुभयो ।
कलेज तथा विद्यालयले पुरस्कृत गर्नु पनि एक प्रकारको सम्मान भएको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले विद्यार्थीहरुको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा मेयर प्रजापतिले वार्षिक उत्सव कार्यक्रमको अवसरमा आयोजित विभिन्न आन्तरिक खेलकुद प्रतियोगिता एवं कविता प्रतियोगिता विजयी विद्यार्थी तथा शिक्षक र कर्मचारीलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
भक्तपुर, ६ पुस । ख्वप माविको १९ औँ, ख्वप कलेजको १७ औं र शारदा क्याम्पसको २८ औँ वार्षिक उत्सव कार्यक्रम शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमसहित शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् विद्यालय र कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले पुर्खाको सिर्जेको कला– संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै संस्कृति झल्किने कार्यक्रमहरु प्रस्तुति गर्नुभएको खुशी व्यक्त गर्नुभयो ।
‘हाम्रो कला, संस्कृति र भाषालाई जोगाउन विविध गतिविधिहरु गर्नु आवश्यक छ,’ उहाँले जोड दिनुभयो ।
अध्ययनको साथसाथै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा भाग लिन विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुुहुँदै उहाँले सजिलो होइन देश र जनताको हितमा कथिनमा भन्दा कथिन कामहरु गर्ने सोचसहित नयाँ पुस्ता अगाडि बढनुपर्ने आवश्यकता औल्याउनुभयो ।
एनजीओ र आईएनजीओले पैसाको खोला बगाएर युवा र समाजलाई भ्रष्ट बनाइरहेको प्रति सचेत गराउनुहुँदै मेयर प्रजापतिले न्यायालयदेखि सरकारी कार्यालयहरुसमेत एनजीओ र आईएनजीओको प्रभाव पारिरहेको हुँदा देश परनिर्भर भइरहेको छ भन्नुभयो ।
जीवनको हरेक क्षणमा सजग र होशियारी अपनाउनुपर्ने सुवाव दिनुहुँदै उहाँले भन्नुभयो, ‘‘अहिले गरेको कुनै पनि काम र कदमले भविष्यमा पश्चाताप गर्न नपरोस् ।’’
‘‘पैसाको लागि इज्जतलाई बन्धकी राख्ने काम गर्नुहुन्न, आफ्नो स्वाभिमान र देश र जनताको अहित हुने कुनै पनि काम गर्नुहुन्न ।’’ उहाँले जोड दिनुभयो ।
कलेज तथा विद्यालयले पुरस्कृत गर्नु पनि एक प्रकारको सम्मान भएको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले विद्यार्थीहरुको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा मेयर प्रजापतिले वार्षिक उत्सव कार्यक्रमको अवसरमा आयोजित विभिन्न आन्तरिक खेलकुद प्रतियोगिता एवं कविता प्रतियोगिता विजयी विद्यार्थी तथा शिक्षक र कर्मचारीलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै संस्कृति झल्किने कार्यक्रमहरु प्रस्तुति गर्नुभएको खुशी व्यक्त गर्नुभयो ।
‘हाम्रो कला, संस्कृति र भाषालाई जोगाउन विविध गतिविधिहरु गर्नु आवश्यक छ,’’ उहाँले जोड दिनुभयो ।
अध्ययनको साथसाथै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा भाग लिन विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुुहुँदै उहाँले सजिलो होइन देश र जनताको हितमा कथिनमा भन्दा कथिन कामहरु गर्ने सोचसहित नया“ पुस्ता अगाडि बढनुपर्ने आवश्यकता औल्याउनुभयो ।
एनजीओ र आईएनजीओले पैसाको खोला बगाएर युवा र समाजलाई भ्रष्ट बनाइरहेको प्रति सचेत गराउनुहुँदै मेयर प्रजापतिले न्यायालयदेखि सरकारी कार्यालयहरुसमेत एनजीओ र आईएनजीओको प्रभाव पारिरहेको हुँदा देश परनिर्भर भइरहेको छ भन्नुभयो ।
जीवनको हरेक क्षणमा सजग र होशियारी अपनाउनुपर्ने सुवाव दिनुहु“दै उहाँले भन्नुभयो, ‘‘अहिले गरेको कुनै पनि काम र कदमले भविष्यमा पश्चाताप गर्न नपरोस् ।’’
‘‘पैसाको लागि इज्जतलाई बन्धकी राख्ने काम गर्नुहुन्न, आफ्नो स्वाभिमान र देश र जनताको अहित हुने कुनै पनि काम गर्नुहुन्न ।’’ उहाँले जोड दिनुभयो ।
कलेज तथा विद्यालयले पुरस्कृत गर्नु पनि एक प्रकारको सम्मान भएको चर्चा गर्नुहु“दै प्रमुख प्रजापतिले विद्यार्थीहरुको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा मेयर प्रजापतिले वार्षिक उत्सव कार्यक्रमको अवसरमा आयोजित विभिन्न आन्तरिक खेलकुद प्रतियोगिता एवं कविता प्रतियोगिता विजयी विद्यार्थी तथा शिक्षक र कर्मचारीलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.