शिशुस्याहार तथा बालविकास केन्द्रबाट अवकाश प्राप्त कर्मचारीहरुको सम्मान तथा बिदाइ कार्यक्रम
२०८१ साउन १३, आइतबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार तथा बालविकास केन्द्रबाट अवकाश प्राप्त कर्मचारीहरुको सम्मान तथा बिदाइ कार्यक्रम (२०८१ साउन १३, आइतबार)




