Explore news and happenings at Bhaktapur

भनपाका प्रमुख सुनिल प्रजापतिद्वारा ख्वप मावि र शारदा क्याम्पस माविमा कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीहरुको पहिलो चरणको प्रवेश परीक्षाको निरीक्षण

0
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप मावि र शारदा क्याम्पस माविमा कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीहरुको पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न भयो । उक्त प्रवेश परीक्षामा विज्ञान संकायमा १४११ जना, व्यवस्थापन संकायमा ११२०, मानविकी संकायमा १३, कानुनमा ४४ र शिक्षा संकायमा १ गरी २५८९ जना विद्यार्थीहरुले बिहान र दिउँसो गरी दुई सिफ्टको लागि परीक्षा दिएका थिए । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रवेश परीक्षाको निरीक्षण गर्नुभयो । (२०८१ असार २२ गते, शनिबार)

Leave A Reply

Your email address will not be published.