Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिसँग सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको भेट

२०७७ चैत्र १८ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नवलपरासीको सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले बुधबार भेट गर्नुभयो । भेटका क्रममा उहाँहरुबीच दुई नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा भइरहेका विविध गतिविधिबारे अनुभव आदानप्रदान भयो । भेटकै क्रममा नगर प्रमुख प्रजापतिले उपप्रमुख अर्याललाई भक्तपुर नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.