Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरको रानीपोखरीे पुनःनिर्माण कार्य निरीक्षण (तस्बीरमा)

२०७७ माघ २७ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित भक्तपुरको ऐतिहासिक रानीपोखरी प्राप्त ऐतिहासिक प्रमाणको आधारमा मौलिक शैलीबाट पुनःनिर्माण कार्य अगाडि बढाइरहेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज भक्तपुरको रानी पोखरीको पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभयो ।

सोही क्रममा उहाँले भक्तपुरको दुधपाटीमा अवस्थित ८०० वर्ष पुरानो भाजु पोखरीमा भइरहेको पुनःनिर्माण कार्यको पनि निरीक्षण गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.