Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति र नगर विकास कोषका कार्यकारी निर्देशक सापकोटाबीच भेट

२०७७ कार्तिक २१ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच शुक्रबार नगरपालिकाको सभाकक्षमा भेट बैठक भयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजना क्षेत्रमा पूर्वाधार निर्माणबारे छलफल भयो । नगरमा व्यवस्थित पार्किङ निर्माण सम्भाव्यताबारे छलफल भयो ।

 

Leave A Reply

Your email address will not be published.