Explore news and happenings at Bhaktapur

कोरोना रोकथामको लागि नपुखु साकोसद्वारा रु. ५० हजार सहयोग

२०७७ कार्तिक १९ गते, बुधबार

0

विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. ९ ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा स्थापना गरेको आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नपुखु बचत तथा ऋण सहकारी संस्था लि. ले रु. ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई प्राप्त सहयोगको लागि नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.