Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा कक्षा ८ को आधारभूत परीक्षा निरीक्षण

भक्तपुर । २०७६ फागुन २८ गते,आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नगर शिक्षा शाखा भक्तपुरका प्रतिनिधि, संयुक्त परीक्षा समितिका सदस्य सम्मिलित टोलीले भक्तपुर नपाद्वारा सञ्चालित कक्षा ८ को आधारभूत परीक्षाको परीक्षा केन्द्रहरुको स्थलगत निरीक्षण ग¥यो । टोलीले बुधबार भक्तपुरको एभरेष्ट इ·लिश स्कुल र बासु माविमा निरीक्षण ग¥यो । कोरोना भाइरसको संक्रमणबाट बच्न यस वर्ष आधारभूत परीक्षा भक्तपुरका सबै विद्यालयले आ–आफ्नो विद्यालयहरुमै परीक्षा केन्द्र निर्धारण गरिएको थियो । कक्षा १ देखि ९ सम्मको परीक्षा २०७६ चैत्र ५ गतेभित्र सम्पन्न हुने गरी परीक्षा सञ्चालन भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.