Explore news and happenings at Bhaktapur

बासु माविको ५७ औं र बासु कलोजको ११ औं वार्षिकोत्सव समारोह

भक्तपुर । २०७६ फागुन १६ गते, शुक्रबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा बासु माध्यमिक विद्यालयको ५७ औं र बासु कलेजको ११ औं वार्षिकोत्सव समारोह, पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम शुक्रबार कलेज प्रा·णमा सम्पन्न भयो ।

वार्षिकोत्सव कार्यक्रमका केही झलकहरु

 

 

Leave A Reply

Your email address will not be published.