Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान निरीक्षण

भक्तपुर । २०७६ फागुन ५ गते, सोमबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ फागुन ८–१२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारीमा सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा भक्तपुर नपाको पहलमा रोलरबाट माटो सम्याउने कार्य भइरहेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत जनप्रतिनिधिहरुले सोमबार खेलकुद प्रतियोगिताको तयारीबारे जानकारी लिन उक्त खेलमैदानको स्थलगत निरीक्षण गर्नुभयो ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.