Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको छैटौं नगरसभा आजबाट सुरु

भक्तपुर, २०७६ माघ २८ गते, मंगलबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको छैटौं नगरसभा आजबाट सुरु भयो ।

सभामा सम्बोधन गर्नुहुँदै प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा व्यक्त प्रतिबद्धताअनुरुप जनताको भावना समेटेर नपाले आफ्ना हरेक गतिविधि नमुनाको रुपमा सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले भक्तपुर नपाको छैटौं नगरसभाबाट पारित गर्न केही विधेयक÷विनियमहरु तयार गरेको सभामा जानकारीगराउनुभयो ।

नगरसभाको अर्को बैठक २०७६ फागुन १ गते बस्ने गरी स्थगित गरियो ।

Leave A Reply

Your email address will not be published.