Explore news and happenings at Bhaktapur

न्यातापाेल (पाँचतल्ले) मन्दिर पुननिर्माण शुरु

२०७६ मंसीर २५ गते बुधबार ।

0

भक्तपुर नगरपालिका वडा नं ५ टौमढी स्थित पाँचतल्ले मन्दिरको पुन:निर्माण शुरु भएको छ । भनपाले  उक्त मन्दिर पुन:निर्माणको लागि कूल रु ६५ लाख १३ हजार ३ सय ५८ रुपैयाँ लागत इष्टिमेट तयार गरेको छ ।

Leave A Reply

Your email address will not be published.