Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी द्वारा भक्तपुर व्यापारिक, साँस्कृतिक र मनोरञ्जनात्मक खेल मेलाको उद्घाटन गर्नुहुँदै।

२०७६ मंसिर १३ भक्तपुर

0

 पर्यटन वर्ष २०२० का लागि लक्षित गरी आयोजित भक्तपुर व्यापारिक, साँस्कृतिक र मनोरञ्जनात्मक खेल मेला मंसिर १३ गते देखि २३ गते सम्म  महेश्वरी खेल मैदान, हनुमान घाट, भक्तपुरमा हुने कार्यक्रमको भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उद्घाटन गर्नु भयो।

 

Leave A Reply

Your email address will not be published.