Explore news and happenings at Bhaktapur

अपांगता भएका व्यक्तिहरुको लागि बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिताका केही झलकहरू

२०७६ कार्तिक ७ गते शनिबार ।

0

भक्तपुर नगरपालिकाको आयोजना र २८ औं विश्व अपा·ता दिवसको उपलक्ष्यमा शनिबार अपांगता भएका व्यक्तिहरुको लागि आयोजित बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिताका केही झलकहरु ।

कार्यक्रमको उद्घाटन समारोहमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले खेलाडीहरुलाई टी—शर्त र खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.