Explore news and happenings at Bhaktapur

नगरव्यापी विद्यालयस्तरीय प्रतियोगिता अन्तर्गत चेस प्रतियोगिता आजबाट शुरु

२०७६ कार्तिक २१ गते विहिबार ।

0

भक्तपुर नगरपालिकाद्वारा मिति २०७६ कार्तिक १७ गतेदेखि सञ्चालन गरिरहेकाे नगरव्यापी विद्यालयस्तरीय प्रतियोगिता अन्तर्गत चेस प्रतियोगिता आजबाट शुरु भनपा–६ स्थित देकोचामा सञ्चालन भइरहेको छ ।

 

 

 

Leave A Reply

Your email address will not be published.