Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

काठमाडौं उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनुपर्नेमा जोड

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा २०८०।८१ शान्तिपूर्ण, मर्यादित र भव्यताका साथ सम्पन्न गर्न योगदान गर्ने सरोकारवाला सबै संघ संस्था र सहयोगीहरुलाई धन्यवाद…
वाँकी अंश

जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थभन्दा टाढा बसेर जनताको हितमा इमान्दारिपूर्वक लाग्नुपर्ने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित) ले कम्युनिष्टहरु मरेपछि स्वर्ग जाने इच्छा पाल्दैनन् बरु देश र समाजलाई नै ‘स्वर्ग’ बनाउने अभियानमा लाग्छन् भन्नुभयो ।…
वाँकी अंश

‘प्राचीन ‘रेशम मार्ग’ले आज संसारलाई एक सुत्रमा बाँध्न सहयोग गरेको छ’

सम्पदा संरक्षणको अर्थ प्राचीन सीप र शैलीबाट नया“ युगको पनि सेवा गर्नु हो । त्यसको पुनरुत्थान गर्नुको उद्देश्य पुरानो ज्ञान र सीपलाई देश र जनताको सेवामा लगाउनु हो । विशेषता बिना कुनै…
वाँकी अंश

इन्टरनेसनल गल्र्स इन आईसीटी–२०२४ को अवसरमा प्रवचन कार्यक्रम

इन्टरनेसनल गल्र्स ईन आईसीटी–२०२४ को अवसरमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा बिहीबार प्रवचन कार्यक्रम सम्पन्न भयो । सूचना र सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा…
वाँकी अंश

अव्यवस्थित सहरीकरणको विकल्प ‘स्मार्ट सिटी’ हुन सक्दैन ः अध्यक्ष बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्डको संयुक्त आयोजनामा भएको…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा फर्निचर कारखानामा भएको आगलागी प्रभावित क्षेत्रको निरीक्षण

भक्तपुर नगरपालिका वडा नं. २ स्थित सानो ब्यासीको तुमर्चास्थित फर्निचर उद्योगमा आगलागी भएको छ । वैशाख १४ गते बिहान करिब ३ बजेतिर फर्निचर कारखानामा भएको आगलागी प्रभावित क्षेत्रमा शुक्रबार…
वाँकी अंश

काठमाण्डौ उपत्यकालाई साँस्कृतिक राजधानी बनाउनुपर्ने

“काठमाण्डौ उपत्यकाको भाषा, संस्कृति, रहनसहन र सभ्यता विश्वकै उत्कृष्ट रहेको हुँदा आफैमा जीवन्त संग्रहालय रहेको र यसलाई देशकै साँस्कृतिक राजधानी बनाउनुपर्ने आवश्यकता छ ।” उपर्युक्त भनाई…
वाँकी अंश

भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेज तथा ख्वप कलेज अफ ईन्जिनियरिड्डको संयुक्त आयोजनमा २०७२ साल बैशाख १२ गते गएको भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा…
वाँकी अंश

कसिमला पाय् तथा हकंदला प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम

 भक्तपुर नगरपालिका ९ नं खेलकुद समितिको आयोजनामा शनिबार वडाव्यापी कसिमला पाँय र हकंदला (गट्टा) प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि…
वाँकी अंश

स्वस्थ शरीर भए समाज नै राम्रो हुने

भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिका वडा कार्यालयको आयोजनामा भनपाको प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भ.न.पा. ६ का कार्यवाहक वडा अध्यक्ष रोशनमैया सुवालको सभापतित्वमा महिलाहरूलाई…
वाँकी अंश