Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

विश्वविद्यालयहरुमा अध्ययन अनुसन्धान र प्राज्ञिक छलफल गरी नीति निर्माणमा सहयोग गर्नुपर्नेमा जोड

भक्तपुर नगरपालिकाको आयोजना तथा त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति र कला केन्द्रीय विभागको सहकार्यमा गत वैशाख २५ गते सम्पन्न भक्तपुरको कला, संस्कृति र पर्यटन विषयक अन्तरक्रिया…
वाँकी अंश

अरनिको राजमार्गअन्तर्गतको आदर्श चोक कायम गर्ने विषयमा छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाअन्तर्गत अरनिको राजमार्गमा पर्ने आदर्श चोक कायम गर्ने विषयमा भक्तपुर…
वाँकी अंश

स्वास्थ्यकर्मीहरु उच्च मनोबलकासाथ विरामीको सेवामा समर्पित रहनुपर्ने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्सिङ पेशा सम्मानित पेशा भएको उल्लेख गर्दै इमान्दारिपूर्वक विरामीको सेवा गर्दा आप्mनो पेशाप्रति गर्व गर्न सकिने बताउनुभयो । अन्तर्राष्ट्रिय…
वाँकी अंश

प्राध्यापक र स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयका प्राध्यापक र स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकहरुको भेला कार्यक्रम सोमबार सम्पन्न भयो । उक्त कार्यक्रममा एक…
वाँकी अंश

बागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री बज्राचार्य भक्तपुरमा

बागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउ“ले टोपी र खादा ओढाई आज भनपा सभाकक्षमा…
वाँकी अंश

विद्यालयहरुको विकास नै देशको विकास हो

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजलाई बुद्धिजिबीकरण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने घोषित नीतिलाई पुरा गर्न भक्तपुर नगरपालिकाले गरिब विद्यार्थीहरुलाई शैक्षिक ऋण र…
वाँकी अंश

कानून दिवसको अवसरमा प्रवचन तथा “ख्वप न्याय दबु” पुस्तक विमोचन

बहत्तरौ‌ कानुन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल को आयोजनामा प्रवचन एवं कलेजबाट प्रकाशित ‘ख्वप न्याय दबु’ को विमोचन कार्यक्रम बुधबार सम्पन्न भयो । नेपाल मजदुर…
वाँकी अंश

भक्तपुर नगर क्षेत्रका सांस्कृतिक सम्पदा र पर्यटनसम्बन्धी कार्यशाला समापन

भक्तपुर नगरपालिकाको आयोजना र नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको सहकार्यमा भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी १ दिने अनुसन्धनात्मक कार्यशाला…
वाँकी अंश

आवास योजना सञ्चालन नगरको सन्तुलित विकासको लागि हो ः प्रमुख प्रजापति

देको मिवा इतापाके जग्गा एकीकरण आयोजनास्थित इतापाकेमा ग्राबिल कार्य उपभोक्ता समितिको आयोजनामा सोमबार भेला कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजना र नेपाली इतिहास, संस्कृति तथा पुरातत्व, केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको सहकार्यमा भएको…
वाँकी अंश