Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

भक्तपुर नगरपालिकाद्वारा संचालित भर्चुअल कक्षा प्रभावकारी हुँदै

नेपाल सरकारले लकडाउन गरेको विषम परिस्थितिमा यसवर्ष एसइइ परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरी भक्तपुर नगरपालिकाले भादगाउँ टेलिभिजन तथा सामाजिक सञ्जालमार्पmत संचालन गरेको भर्चुअल कक्षा अत्यन्त…
वाँकी अंश

भनपा–४ स्थित ऐतिहासिक मंगलतीर्थ शिवालय परिसरको पर्खाल शिलान्यास

२०७४ सालमा हनुमन्ते खोलाको बाढीले भत्काएको भनपा–४ स्थित ऐतिहासिक मंगलतीर्थ शिवालय परिसरको पर्खाल पुन:निर्माणको लागि शिलान्यास गर्नुहुँदै वडाध्यक्ष कुमार चवाल लगायत टोलबासीहरु …
वाँकी अंश

भनपाबाट भक्तपुर अस्पताललाई सुरक्षा सामग्री प्रदान

हाल संसारभरी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोगको रोकथाम, नियन्त्रण र उपचारको लागि खटिरहेका भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीहरुको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरु भक्तपुर…
वाँकी अंश

भक्तपुर अस्पताल सुधारोन्मुख हुँदै

भक्तपुर जिल्लाकै मुटुमा रहेको र वीर अस्पतालपछि स्थापना भएको सरकारी लगानीको भक्तपुर अस्पतालको चिकित्सकीय सेवा सुधारोन्मुख भइरहेको छ । नयाँ संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकार मातहत संचालन भएपछि र…
वाँकी अंश

कक्षा १०-१२ को परीक्षा सञ्‍चालन गर्न तीन विकल्प

सुदीप कैनी विज्ञहरुले आन्तरिक मूल्यांकनलाई मान्यता दिन सुझाव दिए पनि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड साविकको जस्तै परीक्षा सञ्चालन गर्नुपर्ने पक्षमा छन् ।
वाँकी अंश

बुद्धजयन्ती र चण्डेश्वरी जात्रा औपचारिकतामै सीमित गर्ने

कोरोना भाइरस संक्रमणको जोखिम न्युनीकरणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण यस वर्षको बुद्धजयन्ती र चण्डेश्वरीको जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

भक्तपुर नगरपालिकाद्वारा सैनिक आवसीय महाविद्यालय परिसरमा क्लोरिन पानी छर्केर सफाई गरिंदै

आज मिति २०७७ बैशाख १८ गते बिहिबार देवाली पुजास्थलमा भक्तपुर नगरपालिकाद्वारा सैनिक आवसीय महाविद्यालय परिसरमा क्लोरिन पानी छर्केर सफाई गरिंदै
वाँकी अंश

नगर प्रमुख प्रजापति अस्पताल निरीक्षणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पतालको निरीक्षण गर्नुभयो । उहाँले विश्वभर फैलिएको कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणमा भक्तपुर अस्पतालले गरिरहेको कार्यको निम्ति…
वाँकी अंश

निर्माणाधीन ख्वप अस्पतालको दोस्रो तल्ला ढलान सम्पन्न

भक्तपुर नपा वडा नं. ९ च्याम्हासिंहस्थित निर्माणाधिन ख्वप अस्पताल भवनको दोस्रो तल्ला ढलान गरिंदै
वाँकी अंश

भक्तपुुर नगरपालिकाद्वारा ५ हजार ९०९ जना कृषक परिवारलाई धानको बीऊ वितरण

भक्तपुर नगरपालिकाले नगरका ५ हजार ९ सय ९ जना कृषक परिवारलाई शुक्रबार खुमल–११ ताइचीन जातको धानको बीउ वितरण ग¥यो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस सङ्क्रमण रोकथाम र…
वाँकी अंश