Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

अध्यक्ष बिजुक्छेद्वारा पाँच दिने भक्तपुर महोत्सव उद्घाटन

भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ…
वाँकी अंश

भक्तपुर महोत्सव २०८१ उद्घाटन र्या‍ली

भक्तपुर नगरपालिकाकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्म हुने भक्तपुर महोत्सवको ¥याली नगर प्रमुख सुनिल प्रजापतिले टौमढीमा एक भव्य समारोहबीच शुभारम्भ गर्नुभएको छ । ¥यालीको…
वाँकी अंश

महोत्सव स्थलहरुको निरीक्षण

भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ देखि पुस २ गते सम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ को पूर्वसन्ध्यामा नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत…
वाँकी अंश

भक्तपुर महोत्सवबारे पत्रकार भेटघाट सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर महोत्सव २०८१ बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल…
वाँकी अंश

भक्तपुर महोत्सव भब्यरुपमा सम्पन्न गर्न भक्तपुर नपा वडा नंं. ८ को आयोजनामा भएको प्रभातफेरि सम्पन्न

२०८१ मंसिर २८ देखि पुस २ गते सम्म हुने भक्तपुर महोत्सव भब्यरुपमा सम्पन्न गर्न भक्तपुर नपा वडा नंं. ८ को आयोजनामा भएको प्रभातफेरि सम्पन्न…
वाँकी अंश

महोत्सव प्रचारार्थ वडा नं. ९ मा शुभकामना र्या‍ली सम्पनन

भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा भक्तपुर महोत्सव २०८१ भव्य र सभ्य रुपले सम्पन्न गर्न मंगलबार शुभकामना ¥यालीको आयोजना भयो । ¥यालीमा सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर…
वाँकी अंश

मंसिर २९ गते क्वाठण्डौंमा हुने खुल्ला बासुरी बाजा प्रतियोगिताबारे भेला

भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको अवसरमा भनपा वडा नं. १०…
वाँकी अंश

खाना महोत्सवमा मौलिक परिकारलाई प्राथमिकता दिनुपर्ने

भक्तपुर नगरपालिकाको आयोजनामा हुने भक्तपुर महोत्सव २०८१ मा खाना महोत्सवमा सहभागी हुनेहरुको भेला कार्यक्रम मंगलबार सम्पन्न भयो । भेलामा सम्बोधन गर्दै प्रमुख प्रजापतिले खाना महोत्सवमा…
वाँकी अंश

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा महिला भेला

भक्तपुर नगरपालिकाको आयोजनामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा महिला भेला कार्यक्रम मंगलबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश