Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको पुरस्कार वितरण

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा भएको शुक्रबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त…
वाँकी अंश

नवप्रवेशी शिक्षकहरुलाई चार दिवसीय कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवप्रवेशी शिक्षकहरुलाई भक्तपुरमा स्वागत गर्दै शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न र शिक्षकलाई योग्य बनाउन भक्तपुर नगरपालिकाले विभिन्न तालिमहरु…
वाँकी अंश

ख्वप इन्जिनियरिङ कलेजका २६ जना विद्यार्थीलाई रु. १४ लाख २१ हजार बराबरको छात्रवृत्ति रकम वितरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा २०८१ सालमा स्नातक तहमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर…
वाँकी अंश

महिलाहरुसँग राय सुझाव संकलन

भक्तपुर नगरपालिकाले आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि आज महिलाहरुको भेला कार्यक्रम गरी राय सुझाव संकलन ग¥यो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर…
वाँकी अंश

लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण सम्पन्न गर्न सहयोगी सबैमा धन्यवादज्ञापन कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन, क्षमापूजा र ब्व…
वाँकी अंश

प्राध्यापक, युवा र विद्यार्थीहरुसँग राय सुझाव संकलन

भक्तपुर नगरपालिकाले आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि आज प्राध्यापक, युवा र विद्यार्थीहरुको भेला कार्यक्रम गरी राय सुझाव संकलन ग¥यो । कार्यक्रममा बोल्दै नगर…
वाँकी अंश

बजेट तर्जुमाको तयारीस्वरुप मजदुर र किसानहरुसँग राय सुझाव संकलन

भक्तपुर नगरपालिकाले आ.व. २०८२।८३ को बजेट तर्जुमाको तयारीस्वरुप आज भक्तपुरका किसान तथा मजदुरहरुको भेला कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नेपाल कृषि…
वाँकी अंश

ख्वप कलेज अफ इन्जिनियरिङमा तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा तीनदिने क्षमता अभिवृद्धि तालिम समापन तथा पुरस्कार वितरण कार्यक्रम आज एक…
वाँकी अंश

ख्वप कलेजको प्रथम कलेज सभा सम्पन्न: कलेजको नीति तथा कार्यक्रमहरू पारित

 भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप कलेजको प्रथम कलेज सभा शनिबार कलेजमा सम्पन्न भयो । सभामा प्रमुख प्रजापतिले विक्रम…
वाँकी अंश

भक्तपुर नपाको विकास निर्माण पारदर्शी र स्थानीय स्रोतमा आधारित

भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भोलाछे“ पाटी उद्घाटन एवं महालक्ष्मी द्योछे“ छाना मर्मत, वडा कार्यालय भवन छाना मर्मत र भोलाछे“ बाटो…
वाँकी अंश