Browsing Category
समाचार
सापारु प्रदक्षिणा मार्गमा सफाइ कार्यक्रम तथा सचेतना ¥याली
भक्तपुर नगरपालिकाले २०८२ को गुन्हीपुन्ही र सापारु पर्वलाई लक्षित गरी सापारु प्रदक्षिणा मार्गमा आज सचेतनामूलक सफाइ कार्यक्रम आयोजना ग¥यो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको…
वाँकी अंश
वाँकी अंश
भक्तपुरको बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक एकतर्फी…
भक्तपुर नगरपालिका वडा नं. ३ बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँसम्म एकतर्फी सवारीसाधन सञ्चालनसम्बन्धी आज सरोकारवालाहरुको बैठक सम्पन्न भयो ।
भक्तपुर…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाद्वारा व्यवसायहरुको अनुगमन
भक्तपुर नगरपालिकाबाट गठित आर्थिक तथा लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाको नेतृत्वमा भक्तपुर नगरपालिकाबाट वितरण गरिएको युवा उद्यमशीलता प्रवद्र्धन ऋण प्राप्त व्यवसायीहरुले चलाएका…
वाँकी अंश
वाँकी अंश
गाईजात्रा व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालाहरुको बैठक सम्पन्न
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०८२ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादितरूपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत्, टेलिफोन,…
वाँकी अंश
वाँकी अंश
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी (सहसचिव) हरु भक्तपुर नगरपालिका अध्ययन भ्रमणमा
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सहसचिवस्तरका प्रशिक्षार्थीहरुको टोलीबीच ‘परिवर्तनको लागि नेतत्वको भूमिका ः स्थानीय सरकारसँग…
वाँकी अंश
वाँकी अंश
‘आर्थिक अवस्था कमजोर विद्यार्थीलाई उच्च शिक्षाको सहजताको लागि शैक्षिक ऋणको व्यवस्था गरिएको हो’
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका नगरबासीहरुका सन्तानहरुलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्न कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक ऋण दिने व्यवस्था…
वाँकी अंश
वाँकी अंश
चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुुर नगरपालिकाद्धारा सञ्चालित ४ महिने चिनियाँ तथा जापानी भाषा प्रशिक्षणको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम बिहिबार…
वाँकी अंश
वाँकी अंश
गाईजात्रा पर्व (सापारु) २०८२ को तयारीमा संस्कृतिकर्मीहरूको भेला
भक्तपुर नगरपालिकाको आयोजनामा २०८२ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको प्रतियोगिताको तयारीस्वरुप आज संस्कृतिकर्मीहरूको भेला सम्पन्न…
वाँकी अंश
वाँकी अंश
ब्रह्मायणी मन्दिरको मौलिक स्वरूप र शैलीबारे अन्तरक्रियात्मक छलफल
भक्तपुर नगरपालिका ९ नं वडा कार्यालयको संयोजनमा वडा नं. ९ स्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक महŒवको ब्रह्मायणी मन्दिर पुनः निर्माण गर्ने सन्दर्भमा राय सुझाव लिन सोमबार ब्रह्मायणी…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाद्वारा अपाङ्गता भएकाहरूलाई थेरापी सामग्री हस्तान्तरण
भक्तपुर नगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूलाई थेरापी सामग्री हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भयो । नगर प्रमुख प्रजापतिले भनपाद्वारा सञ्चालित पा“चवटा स्वास्थ्य केन्द्रलाई…
वाँकी अंश
वाँकी अंश