Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

दुगुरेस्थित बेची व्वङ र शारीरिक सुगठनका सामग्रीहरूको उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ स्थित तुमचो, दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्र अवस्थित बेची ब्वङ (कुवा) पुनःनिर्माण तथा नगरपालिकाको बजेटअन्तर्गत व्यवस्थापन गरिएको…
वाँकी अंश

भनपाका जनप्रतिनिधिहरुबीच आयुर्वेद उपचार विधिबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहिबार भनपाका जनप्रतिनिधिबीच आयुर्वेद उपचार विधिबारे भएको अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै वर्तमान समयमा वैकल्पिक चिकित्साको रुपमा अगाडि बढिरहेको…
वाँकी अंश

विश्व मृगौला दिवस कार्यक्रम

‘अस्पताल तथा कुनै संघ–संस्था भनसुन वा प्रभावले चल्ने भन्दा पनि नियमसंगत र स्वाभाविक रुपमा सञ्चालन हुनुपर्छ ।’ गरिब जनताको सेवा गर्ने लक्ष्यका साथ अस्पतालको स्थापना हुनुपर्छ ।’ उक्त भनाई नेपाल…
वाँकी अंश

कोरोना (कोभिड–१९) संक्रमितका लागि छुट्टै बेडको व्यवस्था गर्न भक्तपुर नगरपालिकाद्वारा अनुरोध

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित ६ वटा स्वास्थ्य संस्थाहरुः भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त अ· प्रत्यारोपण केन्द्र, डा. ईवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति…
वाँकी अंश

दादुरा–रुबेला खोप अभियान २०७६—७७ बारे अभिमुखीकरण कार्यक्रम

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रको आयोजनामा बुधबार नगरपालिकाको सभाकक्षमा सम्पन्न नगरपालिकास्तरीय दादुरा–रुबेला खोप अभियान २०७६—७७ बारे अभिमुखीकरण कार्यक्रम । …
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा कक्षा ८ को आधारभूत परीक्षा निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नगर शिक्षा शाखा भक्तपुरका प्रतिनिधि, संयुक्त परीक्षा समितिका सदस्य सम्मिलित टोलीले भक्तपुर नपाद्वारा सञ्चालित कक्षा ८ को आधारभूत परीक्षाको परीक्षा…
वाँकी अंश

सेकरिड हार्ट एकेडेमीको अभिभावक दिवस सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सेकरिड हार्ट एकेडेमीको अभिभावक दिवस, पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै नगर…
वाँकी अंश

प्रधानसेनापति अन्तर विद्यालय टी २० रनि· क्रिकेटको उपाधि सैनिक आवासीय महाविद्यालयलाई

सैनिक आवासीय महाविद्यालयको १३ औं प्रधानसेनापति अन्तरविद्यालय टी २० रनि· क्रिकेट प्रतियोगिता २०७६ को उपाधि सैनिक आवासीय महाविद्यालयले हासिल गरेको छ । नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्दुलको प्रमुख…
वाँकी अंश

कोरोना भाइरस संक्रमणबारे सचेतना अभियान सञ्चालन गर्ने विषयमा छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकारवाला पक्ष तथा प्रधानाध्यापकहरूबीच बुधबार नपाको सभाकक्षमा छलफल कार्यक्रम सम्पन्न भयो । छलफलमा…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापतिद्वारा रसियाका ख्याति प्राप्त कलाकारहरुलाई भक्तपुरमा स्वागत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रसियाबाट आउनुभएका ख्यातिप्राप्त कलाकार तथा खेलाडीहरुलाई सोमबार भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभयो । रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरका…
वाँकी अंश