Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपा वडा नं. ७ स्थित सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सवको अवसरमा अभिभावक दिवस, पुरस्कार वितरण तथा सांस्कृतिक…
वाँकी अंश

विद्यालय शिक्षा पाठ्यक्रमबारे अन्तर्क्रिया सम्पन्न

भक्तपुर नगरपालिका नगर शिक्षा शाखा, विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिको आयोजनामा नगरपालिका सभाकक्षमा ‘विद्यालय शिक्षा पाठ्यक्रमसम्बन्धी अन्तक्र्रिया कार्यक्रम’ शुक्रबार सम्पन्न…
वाँकी अंश

नियमित पाक्षिक सरसफाइअन्तर्गत चुपिंघाटमा सरसफाई

भक्तपुर नगरपालिकाको आयोजना भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लब, विद्यालयका विद्यार्थीहरु र स्थानीय जनताको उत्साहजनक सहभागितामा भनपा ५ स्थित चुपिंघाटको सरसफाइ…
वाँकी अंश

काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीहरु भक्तपुर नगरपालिका अध्ययन अवालोकन भ्रमणमा

सूर्यविनायक नगरपालिकाको गुण्डुमा अवस्थित काठमाडौं वल्र्ड स्कूलको कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरुले बुधबार भक्तपुर नगरपालिकाको स्थलगत अध्ययन अवलोकन भ्रमण गरेका छन् । सोही क्रममा भक्तपुर…
वाँकी अंश

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कार्यक्रम

११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भनपा वडा नं. ३ को आयोजनामा बुधबार एक कार्यक्रम भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा निजी सम्पत्तिको…
वाँकी अंश

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका टिम प्रथम

१३ औँ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसपटक पनि भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २४ गतेदेखि फागुन २६ गतेसम्म भएको…
वाँकी अंश

विद्यार्थीहरुमा श्रमलाई माया गर्ने र श्रमिकलाई सम्मान गर्ने बानीको विकास गर्नुपर्ने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा आधारभूत विद्यालय समिति भक्तपुरको २६ औं वार्षिकोत्सव कार्यक्रम २०८१ को अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक…
वाँकी अंश

भक्तपुर नपा वडा नं. ६ चोछेँस्थित सुन्दरी गोपाल मन्दिर शिलान्यास

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ६ चोछेँस्थित सुन्दरी गोपाल मन्दिरको आज शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले जनताको…
वाँकी अंश

अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता प्रचारार्थ भेटघाट

भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ देखि २५  गतेसम्म अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता गर्दैछ । सोही क्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडा नं. १ का वडाध्यक्ष…
वाँकी अंश

मिनर्वा ईङ्गलिश स्कूलमा सिनियर अभिभावक दिवस

मिनर्वा इङ्गलिश स्कूलमा सिनियर अभिभावक दिवस नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । कार्यक्रममा…
वाँकी अंश