Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भक्तपुर नगरपालिकाद्वारा व्यवसायहरुको अनुगमन

भक्तपुर नगरपालिकाबाट गठित आर्थिक तथा लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाको नेतृत्वमा भक्तपुर नगरपालिकाबाट वितरण गरिएको युवा उद्यमशीलता प्रवद्र्धन ऋण प्राप्त व्यवसायीहरुले चलाएका…
वाँकी अंश

गाईजात्रा व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालाहरुको बैठक सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०८२ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादितरूपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत्, टेलिफोन,…
वाँकी अंश

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी (सहसचिव) हरु भक्तपुर नगरपालिका अध्ययन भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सहसचिवस्तरका प्रशिक्षार्थीहरुको टोलीबीच ‘परिवर्तनको लागि नेतत्वको भूमिका ः स्थानीय सरकारसँग…
वाँकी अंश

‘आर्थिक अवस्था कमजोर विद्यार्थीलाई उच्च शिक्षाको सहजताको लागि शैक्षिक ऋणको व्यवस्था गरिएको हो’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका नगरबासीहरुका सन्तानहरुलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्न कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक ऋण दिने व्यवस्था…
वाँकी अंश

चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुुर नगरपालिकाद्धारा सञ्चालित ४ महिने चिनियाँ तथा जापानी भाषा प्रशिक्षणको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम बिहिबार…
वाँकी अंश

गाईजात्रा पर्व (सापारु) २०८२ को तयारीमा संस्कृतिकर्मीहरूको भेला

भक्तपुर नगरपालिकाको आयोजनामा २०८२ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको प्रतियोगिताको तयारीस्वरुप आज संस्कृतिकर्मीहरूको भेला सम्पन्न…
वाँकी अंश

भाजु पुखु परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा आज जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी र स्थानीय जनताको सहयोगमा भाजु पुखु परिसरमा सरसफाइ कार्यक्रम आयोजना ग¥यो ।…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा शिशुस्याहार तथा बालविकास केन्द्रहरूमा निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार तथा बालविकास केन्द्रहरुको स्थलगत निरीक्षण गर्नुभयो । भक्तपुर नगरपालिकाले हाल भनपा वडा नं. १ दुढपाटी,…
वाँकी अंश

आर्थिक वर्ष २०८१/८२ मा २ लाख ८८ हजार ९४६ जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आ.व. २०८१/८२ मा ७४ जिल्लाका २ लाख ८८ हजार ९४६ जना बि रामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । यो आ.व.मा २०८०/८१ को भन्दा ५१ हजार ५४४…
वाँकी अंश

ब्रह्मायणी मन्दिरको मौलिक स्वरूप र शैलीबारे अन्तरक्रियात्मक छलफल

भक्तपुर नगरपालिका ९ नं वडा कार्यालयको संयोजनमा वडा नं. ९ स्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक महŒवको ब्रह्मायणी मन्दिर पुनः निर्माण गर्ने सन्दर्भमा राय सुझाव लिन सोमबार ब्रह्मायणी…
वाँकी अंश